Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

३ वर्षे (स्नातक तह) एल.एल.वि.तेस्रो वर्ष २०७८ को आंशिक परीक्षा दिने परीक्षाीर्थहरुको परीक्षा आवेदन फारम भर्ने भराउने सूचना


त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय ,बल्खु

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय ,बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालमा संचालन हुने ३ वर्षे (स्नातक तह) एल.एल.वी.तेस्रो वर्ष २०७८ को आंशिक परीक्षा दिने विद्यार्थीहरुलाई २०७८ साल मंसिर ०७ गते देखि पौष ०६ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जानकारी गराईन्छ । २०७८ साल पौष ०७ गते पछि एक हप्ता सम्म दोव्वर दस्तुर लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन् । साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुनेछ । साधारण म्याद सकिएको दुई दिन भित्र सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारम बुझाई सक्नु पर्ने छ र दोव्वर दस्तुर पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारमहरु बुृझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारकिो लागि यो सूचना गरीएको छ ।  

परीक्षा नियन्त्रक


Notices

Exam Schedule: 4 Years B.Sc., B.B.S. & B.Ed. 4th. Year 2078

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय बल्खुत्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७८ सालमा संचालन हुने २०७८ सालको वार्षिक परीक्षा अन्र्तगत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय»»

View More »


Examination Schedule M One Year B. Ed. 2077

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय,बल्खुत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालको २०७८ सालमा संचालन हुने एक वर्षे वि.एडका पुरा,आंशिक र मौका»»

View More »


Exam Schedule: Post Graduate Diploma In Counseling Psychology, School Counseling & Post Graduate in Women Studies

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय बल्खु        त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालको २०७८ मा संचालन  हुने पोष्ट»»

View More »