Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

३ वर्षे बी.एफ. दोस्रो वर्षको मौका परीक्षाको आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय बल्खु


त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७७ सालमा लिइने ३ वर्षे बी.एफ.ए दोस्रो वर्षको मौका परीक्षा दिने विद्यार्थीहरुले मिति २०७८ वैशाख ०७ गते सम्ममा (एकल दस्तुर) आ–आफ्नो क्याम्पसमा परीक्षा आवेदन फारम भरि बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै २०७८ वैशाख ०८ गते देखि (देव्वर दस्तुर) एक हप्ता सम्म लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन् यस पटक देखि सवै परीक्षा आवेदन फारम इलष्लिभ वाट भराउने भएकोले सोही अनुशार फारम भराई साधारण म्याद सकिएको दुई दिन भित्र सम्वधित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारम बुझाई सक्नु पर्ने छ र दोव्वर दस्तुर पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारमहरु क्याम्पसहरुले बुृझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारकिो लागि यो सूचना गरीएको छ ।  साथै शुल्क र अन्य नियमका हकमा गतसालको अनुसार नै हुने छ र आ—आफ्नो क्याम्पसका विद्यार्थीहरुलाइ क्याम्पसहरुले समयमा नै खवर गरी उक्त्त परीक्षा आवेदन फारम बुझाउन हुन समेत अनुरोध छ । 




परीक्षा नियन्त्रक


Notices

IMPORTANT NOTICE

. »»

View More »


स्नातकोत्तर तह दोस्रो बर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु स्नातकोत्तर तह दोस्रो बर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्ने सूचना   त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा»»

View More »


Exam Schedule: 3 Years LLB 1st Year -Partial_ 2076

   त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुपरीक्षा सञ्चालन सम्बन्धि सूचनात्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालको २०७८ सालमा संचालन हुने कानून»»

View More »