Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

४ वर्षे बी.एफ.ए प्रथम र दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय
बल्खु, काठमाडौं, नेपाल ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७७ सालमा लिइने ४ वर्षे बी.एफ.ए प्रथम र दोस्रो वर्षका नियमित तथा आंशिक परीक्षा दिने विद्यार्थीहरुले मिति २०७७  माघ ०२ गते देखि फाल्गुन ०१ गते सम्ममा आ–आफ्नो क्याम्पसमा परीक्षा आवेदन फारम भरि बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै २०७७ साल फाल्गुन ०२ गते पछि एक हप्ता सम्म दोव्वर दस्तुर लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन् । साधारण म्याद सकिएको दुई दिन भित्र सम्वधित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारम बुझाई सक्नु पर्ने छ र दोव्वर दस्तुर पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारमहरु क्याम्पसहरुले बुृझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारकिो लागि यो सूचना गरीएको छ ।  साथै शुल्क र अन्य नियमका हकमा गतसालको अनुसार नै हुने छ र आ—आफ्नो क्याम्पसका विद्यार्थीहरुलाइ क्याम्पसहरुले समयमा नै खवर गरी उक्त्त परीक्षा आवेदन फारम बुझाउन हुन समेत अनुरोध छ । 



परीक्षा नियन्त्रक


Notices

अत्यन्त जरुरी सुचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप संचालित स्नातक तह तृतीय वर्षको परीक्षा आवेदन फारम भर्न छुट भएका परीक्षार्थीहरुलाई २०७७ माघ ७»»

View More »


स्नातक तह दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवनविश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय, बल्खु                 स्नातक तह दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय»»

View More »


स्नातकोत्तर तह प्रथम वर्ष र एक वर्षे वि.एड मौका समेतका काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना |

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु स्नातकोत्तर तह प्रथम वर्ष र एक वर्षे वि.एड मौका समेतका काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक»»

View More »