Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

परीक्षा नियन्त्रण कार्यालय मिति २०७७/६/२२ गते बिहिबार देखी २०७७/६/२६ गते सोमबार सम्म पुर्ण रुपमा बन्द रहने सुचना |

यस परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकज्युलाई कोरोना सक्रमण भई मिति २०७७/६/१५ गते देखि १८ गते सम्म यस कार्यालयका सम्पुर्ण सेवाहरु बन्द गरिएकोमा मिति २०७७/६/१९ देखि पुन: कार्यालय खोली सेवा प्रदान गरिएता पनि यस कार्यालयका विभिन्न शाखाहरुका कर्मचारीहरु contact tracking मा परी परीक्षण गराउदा केही कर्मचारीहरुको रिपोर्ट Positive देखिन आएकोले वहाँहरु सित प्रत्यक्ष सम्पर्कमा हुने शिक्षक कर्मचारीहरुले Quarantine मा बस्नुपर्ने भएकाले कार्यालय सिल गरी यस कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु निर्देशानुसार मिति २०७७/६/२२ गते बिहिबार देखी २०७७/६/२६ गते सोमबार सम्म पुर्ण रुप्मा बन्द रहने भएको हुँदा सम्वन्धित सबैमा जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ | यसबाट पर्न जाने असुविधाको लागि परीक्षा नियन्त्रण कार्यालय दु:ख प्रकट गर्दछ |

नि.परीक्षा नियन्त्रक



Notices

छयालीसौँ दीक्षान्त समारोहमा सम्मिलित हुन Online फाराम भर्ने सम्बन्धी सूचना |

त्रिभुवन विश्वविद्यालयद्वारा आयोजना गरिने छयालीसौँ दीक्षान्त समारोहमा सम्मिलित हुन वि.सं. २०७६ साल आषाढ १ गतेदेखि २०७७ साल जेष्ठ ३२ गते तदनुसार सन्  २०१९ जून १५ देखि २०२० जुन १४ सम्ममा सेमेष्टर तथा»»

View More »


परीक्षा नियन्त्रण कार्यालय मिति २०७७/६/२२ गते बिहिबार देखी २०७७/६/२६ गते सोमबार सम्म पुर्ण रुपमा बन्द रहने सुचना |

यस परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकज्युलाई कोरोना सक्रमण भई मिति २०७७/६/१५ गते देखि १८ गते सम्म यस कार्यालयका सम्पुर्ण सेवाहरु बन्द गरिएकोमा मिति २०७७/६/१९ देखि पुन: कार्यालय खोली सेवा प्रदान»»

View More »


Important Notice

Important notice »»

View More »