Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

बी.टेक (खाद्य प्र्रविधि) स्नातक तह प्रथम,दोस्रो, तेस्रो र चौथो वर्षको र वी.एस्सी (न्यूट्रिशन एण्ड डाइटेटिक्स) प्रथम,दोस्रो र तेस्रो , चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय
 परीक्षा नियन्त्रण कार्यालय बल्खु 


त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालमा संचालन हुने स्नातक तह बी. टेक खाद्य प्रविधि प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षको र वी.एस्सी न्यूट्रिशन एण्ड डाइटेटिक्स प्रथम, दोस्रो ,तेस्रो र चौथो वर्षको नियमित (पूरा तथा आंशिक) परीक्षा दिने विद्यार्थीहरुलाई नियमित दस्तुरमा २०७७ साल मंसिर २६ गते सम्म र विलम्व शुल्क तिरी पौष ०१ गते सम्म क्याम्पसले परीक्षा आवेदन फारम भराई सक्नुपर्नेछ र तोकिएको मितिले २ दिन भित्र प.नि.का.बल्खु तथा सम्वन्धित क्षे.प.नि.का.मा वुझाइ सक्नु पर्नेछ । शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


परीक्षा नियन्त्रक 


Notices

बी.टेक (खाद्य प्र्रविधि) स्नातक तह प्रथम,दोस्रो, तेस्रो र चौथो वर्षको र वी.एस्सी (न्यूट्रिशन एण्ड डाइटेटिक्स) प्रथम,दोस्रो र तेस्रो , चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालमा संचालन हुने स्नातक तह बी. टेक खाद्य प्रविधि प्रथम,»»

View More »


Exam Schedule: 4 Years B.Sc., B.B.S.&B.Ed. 4th.Year 2077

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु[[ Exam Schedule: 4 Years B.Sc., B.B.S.&B.Ed. 4th.Year 2077 त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७७ सालमा संचालन हुने २०७७ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान ,व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे वी.एस्सी,»»

View More »


छयालीसौँ दीक्षान्त समारोहमा सम्मिलित हुन Online फाराम भर्ने सम्बन्धी सूचना |

त्रिभुवन विश्वविद्यालयद्वारा आयोजना गरिने छयालीसौँ दीक्षान्त समारोहमा सम्मिलित हुन वि.सं. २०७६ साल आषाढ १ गतेदेखि २०७७ साल जेष्ठ ३२ गते तदनुसार सन्  २०१९ जून १५ देखि २०२० जुन १४ सम्ममा सेमेष्टर तथा»»

View More »