Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

स्नातकोत्तर तहका विद्यार्थीहरुको सोधपत्र (थेसिस ) लेखन सम्वन्धि सूचना

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय, बल्खु

स्नातकोत्तर तहका विद्यार्थीहरुको सोधपत्र (थेसिस ) लेखन सम्वन्धि सूचना
   
      प्राज्ञिक परिषद स्थायी समितिको मिति २०७६ साल साउन २३ गते बसेको बैठकको निर्णय नं. १७ अनुसार २०४८ साल र सो भन्दा पछि स्नातकोत्तर तहमा भर्ना भई समयसीमा नाघी शोध पत्र(  थेसिस) वुझाउन बाँकी रहेका विद्यार्थीहरुको हकमा २०७७ साल फागुन मसान्तसम्म शोधपत्र मौखिक परीक्षा  (भाईवा ) गरी २०७७ चैत्र मसान्त सम्ममा प्राप्ताङ्क परीक्षा नियन्त्रण कार्यालय, बल्खुृमा आईपुग्नु पर्ने निर्णय भएकोले सो अनुसार गर्न ÷गराउन हुृन सम्वन्धित सबै क्याम्पस तथा केन्द्रिय विभागहरुको लागि यो सूचना प्रकाशित गरिएकोछ ।

परीक्षा नियन्त्रक


Notices

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय, बल्खुस्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी सूचना त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा स्नातकोत्तर तह(२०७६) दोस्रो वर्ष शिक्षाशास्त्र»»

View More »


पैंतालिसौं दीक्षान्त समारोहको आवेदन गर्ने म्याद थप सम्बन्धी सूचना |

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय, बल्खु पैंतालिसौं दीक्षान्त समारोहको आवेदन गर्ने म्याद थप सम्बन्धी सूचना   त्रिभुवन विश्वविद्यालयको पैंतालिसौं दीक्षान्त समारोहमा आवेदन भर्ने विद्यार्थीहरुको लागि इलष्लिभ फारम भर्ने म्याद»»

View More »


Exam Schedule: 3 Years LLb 2nd Partial Year 2076

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा  संचालन हुने ३ वर्षे एल.एल.वी.दोस्रो वर्ष आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा»»

View More »