Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

एक वर्षे वी. एड.का नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने सम्वन्धि सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ सालमा संचालन हुने समयसीमा भित्र परेका नियमित तथा आंशिक परीक्षा दिने एक वर्षे वी.एड.का परीक्षार्थीहरुको २०७६ साल कर्तिक १८ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जानकारी गराइन्छ । साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै  हुनेछ । २०७६ साल कार्तिक १८ गते पछि एक हप्तासम्म दोब्बर दस्तुर लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन । साधारण म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा चेक, ड्राफ्ट वा भौचर सहित उक्त फारम बुझाई सक्नु पर्नेछ र दोब्बर दस्तुरको पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा चेक, ड्राफ्ट वा भौचर सहित उक्त फारम क्याम्पसहरुले बुझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरीएको छ ।

पुनश्च : मिति २०७२ सालमा पहिलो पटक परीक्षा आवेदन फारम भरेका  परीक्षार्थीहरुको हकमा यो पटक अन्तिम परीक्षा हुनेछ । समय सिमा ननाघेका परीक्षार्थीहरुको मात्र फारम भर्न भराउन हुन सुचित गरीन्छ अन्यथा परीक्षा नियन्त्रण कार्यालय जवाफदेही हुनेछैन ।

परीक्षा नियन्त्रक


Notices

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय, बल्खुस्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी सूचना त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा स्नातकोत्तर तह(२०७६) दोस्रो वर्ष शिक्षाशास्त्र»»

View More »


पैंतालिसौं दीक्षान्त समारोहको आवेदन गर्ने म्याद थप सम्बन्धी सूचना |

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय, बल्खु पैंतालिसौं दीक्षान्त समारोहको आवेदन गर्ने म्याद थप सम्बन्धी सूचना   त्रिभुवन विश्वविद्यालयको पैंतालिसौं दीक्षान्त समारोहमा आवेदन भर्ने विद्यार्थीहरुको लागि इलष्लिभ फारम भर्ने म्याद»»

View More »


Exam Schedule: 3 Years LLb 2nd Partial Year 2076

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा  संचालन हुने ३ वर्षे एल.एल.वी.दोस्रो वर्ष आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा»»

View More »